नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
२४ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…