आइतबार थप २४६ जनामा कोरोना संक्रमण
१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । अब नेपालमा ५ हजार…