नयाँ ३ हजार १०८ जनामा कोरोना संक्रमण, १ हजार ५९५ निको भए
५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २१ हजार ४६८ पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ८३६ आरटी पीसीआर विधी र ४ हजार २९९ एन्टिजेन…