Nepal's Trusted Health Online Portal
Browsing Tag

new case

शनिबार उपत्यकामा २,६७२ कोरोना संक्रमित थपिए

२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो । उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा…

शनिबार एकैदिन थपिए ५ हजार ८ कोरोनाका संक्रमित

२४ असोज, काठमाडौँ । नेपालमा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना फैलिए यता शनिबार सबैभन्दा बढीमा कोरोना देखिएको हो । यसअघि बिहीबार हालसम्मकै धेरै ४ हजार ३६४ मा कोरोना देखिएकोमा शनिबार उक्त रेकर्ड पनि…

३९३ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा उपचार हुँदै

२३ असोज, काठमाडौं । शुक्रबार देशभर ३९३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७५ जना भेन्टिलेटर र ३१८ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

शुक्रबार उपत्यकामा १,४०९ कोरोना संक्रमित थपिए

२३ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ थपिए

२३ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

बिहीबार उपत्यकामा २,५४० जनामा कोरोना संक्रमण

२२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो उपत्यकामा हालसम्मकै उच्च हो । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको…

झनै बढ्यो कोरोना बिहीबार एकैदिन ४ हजार ३६४ जनामा संक्रमण

२२ असोज, काठमाडौँ । नेपालभर बिहीबार एकैदिन ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । यसअघि हिँजो बुधबार पनि ३ हजार ४ सय ३९ जनामा कोराना पोजिटिभ भएको थियो । स्वास्थ्य…

काठमाडौँ उपत्यकामा बुधबार १,६८४ जनामा कोरोना संक्रमण

२१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

बुधबार एकैदिन ३ हजार ४३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो

२१ असोज, काठमाडौँ । नेपालभर बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ नमुना…

उपत्यकामा थप १,५३१ जनामा कोरोना संक्रमण

१९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…