Nepal's Trusted Health Online Portal
Browsing Tag

Sunday

नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित

९ जेठ, काठमाडौ । नेपालमा आइतबार १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा संक्रमितमध्ये हाल ७ हजार ३४९ संस्थागत आइसोलेसन र १ लाख ८ हजार १९८ जना होम…

थप १९३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,३४६

८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

थप ७,९१४ जनामा कोरोना संक्रमण पुष्टि, ७,६६४ संक्रमणमुक्त भए

९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएका…

आइतबार थप १५७३ जनामा कोरोना संक्रमण

११ असोज, काठमाडौँ । नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको…

थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४११ पुग्यो

४ असोज, काठमाडौँ । नेपालमा आइतबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार…

२४ घण्टामा उपत्यकाका ७६७ जना कोरोना संक्रमित

४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १७ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा…

आइतबार १३२५ जनामा कोरोना भाइरस संक्रमण

४ असोज, काठमाडौँ । आइतबार देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा ४ सय ६९ जना महिला र ८ सय ५६ जना पुरुषको पिसिआर…

आइतबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२१ पुग्यो

१४ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट आइतबार १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…