Nepal's Trusted Health Online Portal

शनिबार थप १२०७ जनामा कोरोना संक्रमण

१० असोज, काठमाडौँ । नेपालमा शनिबार १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७१…

एसिड आक्रमण विरुद्द सरकारले ल्यायो अध्यादेश, विक्रीमा पनि कडाई

काठमाडौं । सरकारले बढ्दो एसिड आक्रमणलाइ मध्यनजर गर्दै यसका विरुद्द नयाँ अध्यादेश ल्याएको छ । पछिल्लो समय बढ्दै गएको एसिड आक्रमणका घटनालाइ थप लम्बिन नदिनको लागि सरकारले नयाँ अध्यादेश नै जारी गरि कानुन ल्याउने तयारी गरेको हो । सरकारले…

३९ भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

९ असोज, काठमाडौं । शुक्रबार देशभर ३९ जना भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ११ जना, प्रदेश नं २ मा १९ जना, बागमती प्रदेशमा १३५ जना, गण्डकी प्रदेशमा ६ जना,…

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६०…

उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७५ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा…

शुक्रबार १३१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७० हजार नाघ्यो

९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार १ हजार १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको…

२८ भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत

८ असोज, काठमाडौं । बिहीबार देशभर २८ जना भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…

एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु

८ असोज, काठमाडौँ । नेपालमा बिहीबार एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ४ सय ३० पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०९, ललितपुरमा ९५ र…

बिहीबार १,४९७ कोरोना संक्रमित थपिए, कुल संक्रमित ६९,३०१

८ असोज, काठमाडौँ । बिहीबार देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा कोभिड पोजिटिभ…