२५६ कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत
१२ असोज, काठमाडौं । सोमबार देशभर २५६ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३१ जना भेन्टिलेटर र २२५ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…