Nepal's Trusted Health Online Portal

खरिपाटीको क्वारेन्टाइन २०० शैय्याको आइसोलेशनमा परिणत

४ भदौ, रासस ।  सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत्…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो

३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…

उपत्यकामा बुधबार १५९ जनामा कोरोना पुष्टि

३ भदौ । काठमाडौँ उपत्यकामा बुधबार १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी…

बुधबार ६८१ कोरोना संक्रमित थपिए

३ भदौ, काठमाडौं । नेपालमा बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । अब नेपालमा ११ हजार १ सय…

बुधबार मध्यरातिदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्न राय

२ भदौ । काठमाडौं उपत्यकामा बुधबार मध्यराति देखि लागु हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । सुरक्षा निकायसहित उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सरकारलाई भदौ ३ गते बुधबार राति…

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको साँझ ५:५५ बजे लैनचौरमा अवस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९७६ असोज ७ गते लमजुङ पुस्तन गाउँमा जन्मिएका घिमिरे कविता, खण्डकाव्य, गीतिनाटक,…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…

काठमाडौँ उपत्यकामा मंगलबार २०५ जनामा कोरोना पुष्टि

२ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनानुदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना भाइरसको…

मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । नेपालमा मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । अब नेपालमा १०…

चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

२ भदौ, रासस । चितवन राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ…