Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहान सम्म थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार राती १७ जना र मंगलबार बिहान थप ८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले…

बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना संक्रमण

१ भदौ । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको छ । उपसभामुख तामाङसहित उनको ९ वर्षीय छोरालाई पनि कोरोना सङ्क्रमण भएको तामाङको पारिवारिक स्रोतले जानकारी दिएको छ । साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला…

थप तीन कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०७ पुग्यो

१ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस…

उपत्यकामा सोमबार १६८ जनामा कोरोना पुष्टि

१ भदौ । काठमाडौँ उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा ठूलो संख्यामा कोरोना संक्रमित बढीरहेका छन् । उपत्यकाको काठमाडौँ जिल्लामा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको…

थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि

१ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना पुष्टि

३२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भए यता उपत्यकामा एकै दिन पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भएका हुन् । उपत्यकाको काठमाडौँ जिल्लामा…

आइतबार ६४१ कोरोना संक्रमित थपिए, १३४ निको भए

३२ साउन, काठमाडौं । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

३१ साउन, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०२ पुगेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका…

शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण

३१ साउन, काठमाडाैं । शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।उपत्यकाको काठमाडौँ जिल्लामा ८०, ललितपुरमा र भक्तपुरमा ९/९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै…

काठमाडौँ उपत्यकामा शुक्रबार ११९ कोरोना संक्रमित थपिए

३० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…