शुक्रबार ५९४ कोरोना संक्रमित थपिए, कुल संक्रमित २५ हजार ५५१
३० साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । अब नेपालमा ८ हजार…