मंगलबार ६३८ कोरोना संक्रमित थपिए, १७१ निको भए
२७ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । अब नेपालमा ७ हजार…