काठमाडौँ उपत्यकामा शुक्रबार एकैदिन १०६ कोरोना संक्रमित थपिए
२३ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै तीब्र गतिमा फैलिइरहेको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी १०६ जनामा…