शुक्रबार २२४ कोरोना संक्रमित थपिए, १५१ निको भए
१६ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । अब नेपालमा ५…