Nepal's Trusted Health Online Portal

जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

२५ असार, काठमाडौँ । सरकारले भोली देखि लागु हुने गरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । काठमाडौँ उपत्यकाभित्र भने तीन ओटै जिल्लामा आवतजावत गर्न पाइनेछ । सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं…

बिहीबार १०८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ हजार ५३१ पुग्यो

२५ असार, काठमाडौं । नेपालमा बिहीबार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्ला अन्य दिनहरुको तुलनामा बिहीबार केही कम मानिसहरुमा कोरोना संक्रमण भएको हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य…

काठमाडौँ उपत्यकामा बुधबार थपिए २३ कोरोना संक्रमित

२४ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २५५ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २३ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा १६, ललितपुरमा ७ जना गरी…

बुधबार २५५ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ४२३ पुग्यो

२४ असार, काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ४ हजार ६९६ जनाको…

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाकोे आँखाको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालमा उनको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको…

कोरोना परीक्षण बढ्दो, संक्रमण घट्दोः स्वास्थ्य मन्त्रालय

२३ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर दिनहुँ घटिरहेको जनाएको छ । त्यस्तै कोरोनाको पिसिआर परीक्षण पनि बढीरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पाँच दिनको विवरणको आधारमा मन्त्रालयले कोरोना…

४ जिल्ला कोरोना मुक्त

२३ असार, काठमाडौँ । मंगलबार देशका ४ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार प्रदेश नं.१ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना…

काठमाडौँ उपत्यकामा मंगलबार थपिए २८ कोरोना संक्रमित

२३ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २०४ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २८ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा १४, ललितपुरमा १० र…

नेपालमा कोरोना संक्रमित १६ हजार नाघे, मंगलबार थपिए २०४ संक्रमित

२३ असार, काठमाडौं । नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ६ हजार १३३ जनाको…

बढ्दो आत्महत्या प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

२३ असार, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक लाइभ गरेर आत्महत्या गरिएका खबर आइरहँदा स्वास्थ्य मन्त्रालयले आत्महत्या गर्न प्रेरित गर्ने खालका कार्य नगर्न…