Nepal's Trusted Health Online Portal

विश्वभर १ करोड २७ लाख बढीमा कोरोना संक्रमण, ५ लाख ६५ हजार बढीको मृत्यु

२८ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबारसम्म विश्वभर ५ लाख ६५ हजार ७१९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड २७ लाख ४१ हजार २८७ पुगेको छ । संक्रमितमध्ये ७० लाख २३ हजार २६० जना निको भएको…

आइतबार ८२ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ८०१

२८ असार, काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार १७४ कोरोनाको…

अवैध मृगौला प्रत्यारोपणमा संलग्नता अभियोगमा चितवनबाट चार चिकित्सक पक्राऊ

२७ असार, काठमाडौं । अवैध मृगौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चार जना चिकित्सक पक्राउ परेका छन् । मेडिकल कलेज भरतपुर चितवनबाट प्रहरीले ४ चिकित्सकलाई पक्राऊ गरेको हो । प्रहरीले चिकित्सक सँगै जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र…

७० कोरोना संक्रमित थपिँदा काठमाडौँमा ३, अन्य कुन जिल्लामा कति ?

२७ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका ७० कोरोना संक्रमितमध्ये काठमाडौँमा ३ जना रहेका छन् । पछिल्ला दिनहरुमा देशभरी नयाँ कोरोना संक्रमितको ग्राफ ओरालो लागेको…

थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

२७ असार, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबारको नियमित कोरोना अपडेटमा थप ३ जना संक्रमितको मृत्यु भएको बताएका हुन् ।…

शनिबार थप ७० जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १६ हजार ७१९

२७ असार, काठमाडौं । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार २३९ कोरोनाको…

टेकु अस्पतालमा एचआइभीको औषधि नियमित

रासस । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट…

शुल्क तिरेर सातै प्रदेशबाट कोरोना परीक्षण गर्न पाइने

रासस । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको…

काठमाडौँ उपत्यकामा शुक्रबार ४२ कोरोना संक्रमित थपिए

२६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार मुलुकभरी थपिएका ११८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४२ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा २८, ललितपुरमा १३ र…

शुक्रबार ११८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ हजार ६४९ पुग्यो

२६ असार, काठमाडौं । नेपालमा शुक्रबार ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल नेपालमा एक्टिभ…