Nepal's Trusted Health Online Portal

विश्वभर कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दैछः डब्ल्युएच्ओ

रोयटर्स । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले दैनिक रुपमा नयाँ रेकर्ड बनाउँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मध्य अमेरिकामा पिक सुरु पनि नभएको अवस्थामा कोभिड १९ को संक्रमणले विकराल रुप लिदैं गइरहेको चेतावनी…

स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड तोकियो

२७ जेठ, काठमाडौं । नेपाल सरकारले कोरोना महामारी सुरु भएको ३ महिना पछि बल्ल स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड तयार पारेको हो । नेपाल गुणस्तर परिषदको…

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

२७ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएका एक कोरोना संक्रमितको मंगलवार बिहान मृत्यु भएको छ । भरतपुरकै नारायणी सामुदायिक अस्पतालबाट सोमबार राती भरतपुर अस्पतालमा सारिएका ६८ वर्षिया कोरोना संक्रमितको मंगलवार बिहान…

गण्डकी प्रदेशमा थप २४ कोरोना संक्रमित भेटिए, कुल १४४ मा संक्रमण

२७ जेठ, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान मात्रै थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गर्दै थप २४ जनामा संक्रमण देखिएको र योसंगै संक्रमितको संख्या १४४ पुगेको…

कोरोना विरुद्धको लडाइँप्रतिको प्रतिवद्धतासहित चीनले जारी गर्यो श्वेतपत्र

बेइजिङ् । कोरोना भाइरसको महामारी सुरु भएको चीनले कोरोनाविरुद्धको लडाइँबारे शनिबार श्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयले ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा भाइरसविरुद्धको…

अगष्टदेखि पर्यटक भित्र्याउने गरि श्रीलङ्काले ल्यायो नयाँ प्रावधान

कोलम्बो । श्रीलङ्काले विदेशी पर्यटकका लागि आगामी अगष्ट महिनादेखि पर्यटन व्यवसाय खुलाउने तयारी गरेको छ । अघिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पुगेको थियो ।…

सोमबार थपिए ३ सय १४ कोरोना संक्रमित, एक संक्रमितको उपचारको क्रममा मृत्यु

काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ सय १४ जनामा संक्रमण देखिएको हो । योसंगै कोरोना संक्रमित…

बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

रासस २६ जेठ, गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो…

बढ्दो संक्रमणबीच भारतका बजार, धार्मिक स्थल र रेष्टुरेन्ट आजदेखि खुले

नयाँ दिल्ली । भारतमा कोभिड महामारीको संक्रमण उच्च देखिरहँदा सपिङ मल, रेस्टुराँ र धार्मिक स्थल सोमबारदेखि खुलेका छन् । दुई महिनाभन्दा बढी भइसकेको लकडाउन पछि सोमबारबाट मलहरु, रेस्टुराँ र धार्मिक स्थल खुलेका हुन् । महामारीको रोकथामसँगै अर्थ…

सुदुरपश्चिममा क्वारेन्टिनमा रहेका सबैको औँलोको पनि परिक्षण हुने

२६ जेठ, काठमाडौं । सुदुरपश्चिम सरकारले भारतबाट नेपाल फर्किएका नेपालीको कोरोनाका साथसाथै औंलोको पनि परिक्षण गर्ने भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकामा औंलोको पनि संक्रमण देखिन थालेपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो । औलोको…