नेपालमा कोरोनाका कारण अर्का एकको मृत्यु, मृतक संख्या १४ पुग्यो
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक ६० बर्षीय पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । वालिङ् स्थायी ठेगाना भएका ती पुरुषको सोमबार बिहानै मृत्यु भएको गण्डकी प्रदेश…