Nepal's Trusted Health Online Portal

कर्णालीमा थपिए ३७ कोरोना संक्रमित, कुल ७०८ मा संक्रमण देखियो

२८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसंगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७०८…

महामारी नियन्त्रणमा ध्यान दिन प्रमुख विपक्षी दलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रण तथा अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन र जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । नेपाली…

नक्कली स्यानिटाइजर बनाउने पक्राउ

रासस, जेठ २८ काठमाडौं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र…

इरानमा औसत पाँच जनामध्ये एक जना कोरोना संक्रमित

२८ जेठ । इरानमा गत फेब्रुअरीदेखि सुरु भएको कोरोना सक्रमण अहिलेसम्म त्यहाँको जनसंख्याको औसत पाँच जनामध्ये एकमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ । कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका सदस्य एहसान मोस्तफावीले इरानमा…

क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झारफुक

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको एक क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झाँक्री बोलाएर झारफुक गरिएको छ । क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले रातीको समयमा भूतले तर्साउने गरेको भन्दै झारफुक गराइएको हो ।…

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा …

रासस । सुर्खेतः बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो…

बुधबार थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार ३ सय ६४ पुग्यो

२८ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४…

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

रासस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका…

कोरोना संक्रमण रोक्न लकडाउन निकै उपयुक्त भएको बेलायती अध्ययनको निष्कर्ष

२७ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि यूरोपेली मुलुकले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाखकाे ज्यान जोगिएको एक बेलायती अध्ययनले देखाएको छ । बेलायतको इम्पेरियल कलेज लण्डनले यूरोपका कोरोना प्रभावित ११ वटा मुलुकमा…

मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण, एकको मृत्यु, संक्रमितको संख्या ४ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । नेपालमा मंगलबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…