Nepal's Trusted Health Online Portal

शनिबार थपिए २७३ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे

३१ जेठ, काठमाडौं । नेपालमा शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…

वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे

रासस, हेटौँडा, जेठ ३१ गते ।  वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । वाग्मती प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण…

शुक्रबार एकै दिन थपिए ४४८ कोरोना संक्रमित, कुल संख्या ५ हजार नाघ्यो

३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने…

प्रधानमन्त्री ओलीका तीन दाबी: भ्रम र यथार्थ

साउथ एसिया चेक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते प्रतिनिधिसभामा आफ्ना भनाइ राखेका थिए । त्यस क्रममा झण्डै १ घन्टा उनले…

कोरोना संक्रमित निको हुनेको संख्या बढेसंगै बाँकेमा बढ्यो उत्साह

३० जेठ, बाँके । कोरोनाका कारण एकजनाले ज्यान गुमाउनु परेको बाँकेमा अहिलेसम्म २८२ जनामा संक्रमण देखिइसकेको छ तर पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा उल्लेख्य सुधार आउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार…

गण्डकीमा शुक्रवार बिहान थप ३७ मा कोरोना संक्रमण पुष्टि

३० जेठ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरि नयाँ संक्रमण फेला परेको जानकारी दिएको हो । नयाँ संक्रमण पुष्टिभएसंगै गण्डकी प्रदेशमा संक्रमणको संख्या १…

प्रदेश नं २ मा १ हजार ६०२ जना कोरोना सङ्क्रमित

रासस जनकपुरधाम, जेठ ३० गते । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार १ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र…

बिहीबार थपिए २५० कोरोना संक्रमित, कुल संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्यो

२९ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…

सुनौली नाकामा मृत्यु भएका युवकको भारतमा कोरोना परिक्षण हुँदै

भैरहवा । नेपाल आउने क्रममा सुनौली नाकामा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी…

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

रासस कञ्चनपुर, जेठ २८ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट…