बिहीबार थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०४२ पुग्यो
१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार नयाँ १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १०४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर १५६…