मंगलबारदेखि एक साता देश लकडाउन
काठमाडौं । सरकारले मंगलबार देखी एक साताका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेकोे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले चैत ११ गते…