Nepal's Trusted Health Online Portal

बैशाख १५ सम्म लकडाउन थपियो, नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेसंगै सरकारले देशव्यापी लकडाउन १२ दिन थपेको छ । मंगलबार मात्रै राजधानी काठमाडौंको सनसिटी अर्पाटमेन्टमा ३ जना सदस्य रहेको परिवारमा २ जनामा कोरोना परिक्षण गर्दा पोजिटिभ…

शक्तिशाली राष्ट्रहरुपनि आज यो प्राकृतिक महामारीको अगाडी घुँडा टेक्न विवस छन्

“नयाँ बर्ष २०७७ ।” बाह्र महिनाको चक्रपछी हरेक बर्ष फेरिने यो साल। नयाँ बर्ष आफैंमा नयाँ भएर आउने होइन। यसले हरेक मानिसमा नयाँ उमङ्ग, जोश जाँगर, नयाँ सोच, नयाँ उर्जा तथा नयाँ परिवर्तन लिएर आउँछ। नयाँ बर्ष एउटा नविनता लिएर हाम्रो जीवनमा…

कोरोना संक्रमणको आशंकामा काठमाडौंमा एकै परिवारका ३ पाटन अस्पताल भर्ना

काठमाडौं । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि राजधानी काठमाडौंको पेप्सीकोला स्थित सनसाइन अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनालाई कोरोनाको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । २८ दिन अघि बेलायतबाट आएका…

कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि २ करोड सहयोगको घोषणा गरेका छन् । उनले हिमानी ट्रष्ट मार्फत आफ्नो र परिवारको तर्फबाट कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका हुन् । शाहले एक…

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेल्जियमबाट काठमाडौं आएकी २२ बर्षीय युवतीमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको हो  । उनी चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएकी थिईन् । संक्रमित…

धनगढीमा १ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । दुवईबाट फर्किएका ३४ बर्षीय एक वयस्कमा कोरोना भाइरस संक्रमण देखिएको हो । उनी धनगढीस्थित सेती अन्चल अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले…

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुमा सामान्य समस्या उत्पन्न भएपछि ओलीलाई गएराति अस्पताल भर्ना गरिएको हो । गत फागुन २१ गते मृगौला प्रत्यारोपण गरिएका ओली केही दिन अघिबाट सक्रिय हुन खोजेपनि लकडाउन पश्चात…

अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्क राज्यमा एक नेपालीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा पाँचथर रानीगाउँ घर भएका ५० बर्षीय अनिल लिम्बुको कोरोना भाइसको संक्रमणले मृत्यु भएको हो । लिम्बु न्यूयोर्कको कुइन्सस्थित ज्याक्सनहाइटमा बस्दै आएका…

नेपालको कोरोना परीक्षण विश्वसनीय : डब्लु.एच.ओ.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले नेपालमा भइरहेको कोरोना परीक्षण प्रति सन्तुष्टी जनाउँदै परीक्षण क्षमता थप बढाउन आग्रह गरेको छ । उसले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भईरहेको कोभिड-१९ को परीक्षणलाई विश्वसनीय भनेको…

चीनले नेपाललाई भन्यो हामी साथमा छौँ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लगभग नियन्त्रणमा लिएको चीनले नेपाललाई सघाउने बताएको छ । उसले नेपालमा कोरोना संक्रमण फैलिन नदिन चिकित्सा सामग्री सहयोगको तयारी भईरहेको बताएको हो । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट मार्फत…