Nepal's Trusted Health Online Portal

१ लाख ८४ हजार बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १ लाख ८४ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३८ हजार नाघेको छ । संक्रमित ७ लाख २२ हजार भन्दा बढी भने निको भएका छन् । कोरोना भाइरस…

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित अपडेटमार्फत नयाँ संक्रमितबारे जानकारी दिएको हो । नयाँ संक्रमित उदयपुरको भुल्के मस्जिदकै १६ मध्येका हुन् ।…

डिस्चार्ज भइन् बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला

काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यसअघि उनको शनिबार भएको कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको थियो । सुगर र प्रेसरको औषधी सेवन गरीरहेकी उनलाई दुई साता होम क्वारेन्टाइनमा…

उदयपुर मस्जिदका थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित उदयपुरको मस्जिदमा रहेका १६ मध्येकै एक हुन् । संक्रमित ६५ बर्षका पुरुष रहेका छन् । मोरङको एक क्वारेन्टाइनमा रहेका उनलाई भोलि कोशी अञ्चल अस्पताल लगिने उक्त…

डा.शेरबहादुर पुनलाई सरकारले माग्यो स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक मिडियामा बोलेको र प्रचारबाजी गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण मागेको छ । मन्त्रालयले शुक्रबार साँझ टेकु…

जनकपुरमा पैसा फालेर सन्त्रास फैलाउने एक महिलाकोे आरडिटी टेस्ट पोजिटिभ

काठमाडौं । जनकपुरमा पैसा फालेर कोरोनाको सन्त्रास फैलाएको आरोपमा पक्राउ परेका दुई मध्ये एक महिलाकोे कोरोना ¥यापीड टेस्ट पोजिटिभ देखिएको छ । उनीहरु दुवैको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाइएको छ । जनकपुरको महावीर चोकमा पैसा फालेर हिँडेका…

बाग्लुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट नेगेटिभ

काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिलाको पनि कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । जिल्ला…

निको भएर डिस्चार्ज भइन् दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ

काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित युवती सत्ताइसौं दिनमा निको भएर डिस्चार्ज भएकी छन् । गत चैत १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजिटिभ देखिएको थियो । उनी काठमाडौंकी…

अमेरिकामा कोरोना संक्रमणबाट ३७ हजार बढीको मृत्यु, ७ लाख बढी संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमित ७ लाख २ सय ८२ पुगेका छन् भने ३७ हजार १ सय १४ जनाले ज्यान…

नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसंगै एकैदिन १४ जनाको संख्यामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै…