Browsing Category
Banner 1
बुधबार ६८१ कोरोना संक्रमित थपिए
३ भदौ, काठमाडौं । नेपालमा बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । अब नेपालमा ११ हजार १ सय…
बुधबार मध्यरातिदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्न राय
२ भदौ । काठमाडौं उपत्यकामा बुधबार मध्यराति देखि लागु हुने गरी निषेधाज्ञा जारी हुने भएको छ ।
सुरक्षा निकायसहित उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सरकारलाई भदौ ३ गते बुधबार राति…
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
२ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको साँझ ५:५५ बजे लैनचौरमा अवस्थित आफ्नै निवासमा निधन भएको हो ।
वि.सं. १९७६ असोज ७ गते लमजुङ पुस्तन गाउँमा जन्मिएका घिमिरे कविता, खण्डकाव्य, गीतिनाटक,…
काठमाडौँ उपत्यकामा मंगलबार २०५ जनामा कोरोना पुष्टि
२ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनानुदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना भाइरसको…
मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
२ भदौ, काठमाडौं । नेपालमा मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । अब नेपालमा १०…
चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
२ भदौ, रासस । चितवन राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ…
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
२ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहान सम्म थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार राती १७ जना र मंगलबार बिहान थप ८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले…
बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना संक्रमण
१ भदौ । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको छ ।
उपसभामुख तामाङसहित उनको ९ वर्षीय छोरालाई पनि कोरोना सङ्क्रमण भएको तामाङको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला…
थप तीन कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०७ पुग्यो
१ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस…
उपत्यकामा सोमबार १६८ जनामा कोरोना पुष्टि
१ भदौ । काठमाडौँ उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा ठूलो संख्यामा कोरोना संक्रमित बढीरहेका छन् ।
उपत्यकाको काठमाडौँ जिल्लामा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको…