Browsing Category
Banner 1
थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार १ सय १७
६ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ८२ महिला र ४ सय ५२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १३७ पुग्यो
५ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ११ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…
उपत्यकामा शुक्रबार १८२ जनामा कोरोना पुष्टि
५ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार…
थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३० हजार ४ सय ८३
५ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
उपत्यकामा बिहीबार २०० जनामा कोरोना पुष्टि
४ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मुलुकभरी…
थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि
४ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ९२ महिला र ५ सय १५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
उपत्यकामा निषेधाज्ञा लागु, के गर्न हुने के गर्न नहुने ?
४ भदौ, रासस । तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि…
खरिपाटीको क्वारेन्टाइन २०० शैय्याको आइसोलेशनमा परिणत
४ भदौ, रासस । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत्…
नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो
३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…
उपत्यकामा बुधबार १५९ जनामा कोरोना पुष्टि
३ भदौ । काठमाडौँ उपत्यकामा बुधबार १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी…