Browsing Category
Banner 1
मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३३ हजार ५३३
९ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
९ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहानसम्म थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको कास्कीमा ११ र तनहुँमा ६ गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयका क्षयरोग…
मेडिसिटी अस्पतालले पनि सुरु गर्यो कारोनाकाे पिसिआर परीक्षण
८ भदौ, काठमाडौँ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले कोरोना पिसिआर परीक्षण सेवा शुरु गरेको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको महशुश गर्दै परीक्षण सुरु गरिएको अस्पतालले…
सोमबार ८ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १५७
८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…
सोमबार थप ७४३ जनामा कोरोना संक्रमण
८ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४६ महिला र ४ सय ९७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो
७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय झापामा…
काठमाडौँ उपत्यकामा आइतबार १६६ जनामा कोरोना संक्रमण
७ भदौ । काठमाडौँ उपत्यकामा आइतबार १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मुलुकभरी…
आइतबार थप ८१८ जनामा कोरोना संक्रमण
७ भदौ, काठमाडौं । नेपालमा आइतबार थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय २० महिला र ५ सय ९८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो
६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ वर्षीय बालिकासहित ९ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार…
उपत्यकामा शनिबार २१६ जनामा कोरोना पुष्टि
६ भदौ । काठमाडौँ उपत्यकामा शनिबार २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ३०२, ललितपुरमा ३१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार मुलुकभरी…