Browsing Category
Banner 1
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ कोरोना संक्रमितको मृत्यु
१२ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान झापा दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङ बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका…
नेपाल स्वास्थ्य सेवाको एघारौँ तहमा ४ जनाको पदोन्नती
११ भदौ, काठमाडौं । सरकारले नेपाल स्वास्थ्य सेवाको एघारौँ तहमा ४ जनालाई बढुवा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले स्वास्थ्य सेवाको एघारौँ तहमा ४ जनाको पदोन्नती भएको बताएका हुन् ।
पदोन्नती…
बिहीबार थप ८ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १८३ पुग्यो
११ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय ललितपुरकी…
उपत्यकामा बिहीबार अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण
१० भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा नयाँ कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।
बुधबार मात्र सबैभन्दा बढी ३०१ जनामा कोरोना संक्रमण पाइएकोमा बिहीबार अझै…
बिहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण, ५६९ निको भए
११ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३४ महिला र ७ सय ७७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
कोरोना विरुद्धको खोप परीक्षणका लागि रुस र चीनले माग्यो अनुमति
११ भदौ, रासस । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड…
बुधबार ८८५ कोरोना संक्रमित थपिए, ३८५ निको भए
१० भदौ, काठमाडौं । नेपालमा बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप
१० भाद्र, काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।
भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार…
मंगलबार ७ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १६४ पुग्यो
९ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय काठमाडौँकी…
उपत्यकामा मंगलबार २३२ कोरोना संक्रमित थपिए
९ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार…