Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

भरतपुर अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

१५ भदौ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचारत एक पुरुषको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरूषको सोमबार बिहान ७ः२० बजे उपचारको…

कोरोना विश्व अपडेटः साढे २ करोडमा संक्रमण, १ करोड ६५ लाख बढी निको भए

१५ भदौ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार बिहानसम्म विश्वभर कम्तिमा २ करोड ५१ लाख ३३ हजार संक्रमित भएका छन् । त्यस्तै कम्तिमा ८ लाख ४५ हजार ७३ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १ करोड ६५ लाख ४५ हजार भन्दा बढी निको भएको…

एक संक्रमितले ३ हजार जनालाई कोरोना सार्न सक्छ : स्वास्थ्य मन्त्रालय

१४ भदौ, काठमाडौँ । सरकारले १ जना कोरोना संक्रमितले ३ हजार जना सम्मलाई भाइरस सार्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुरा बताएका हुन्…

सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.४४०० तोक्यो

१४ भदौ काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.४ हजार ४ सय तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले यसअघि पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेको थियो ।…

आइतबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२१ पुग्यो

१४ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट आइतबार १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…

उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा यसअघिका…

आइतबार एकैदिन १२ सय २१ जनामा कोरोना संक्रमण

१४ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

१४ भदौ, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुरका ती युवक गत साउन २८ गते देखि नै पाटन अस्पतालमा…

शनिबार थप १२ जना कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या २०७ पुग्यो

१३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट शनिबार पनि थप १२ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…

उपत्यकामा शनिबार थप १८६ जनामा कोरोना संक्रमण

१३ भदौ । काठमाडौँ उपत्यकामा शनिबार १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिन यता दिनहुँ कोरोना संक्रमणको प्यारामिटर उकालो चढिरहेको उपत्यकामा शनिबार भने झरेको छ । शनिबार काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा…