Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

काठमाडौँ उपत्यकामा सोमबार २९८ कोरोना संक्रमित थपिए

१५ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१…

सोमबार थप ८९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३९ हजार ४६०

१५ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३ महिला र ५ सय ९६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालभर कोरोना संक्रमितको…

होम आइसोलेसनमा बसेकी रुपन्देहीकी महिलाको मृत्यु

१५ भदौ । रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंं ५ की ७० वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको हो । केही दिन अघि ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।…

काेराेनाबारे प्रधानमन्त्री ओलीका गलत दाबी

साउथ एसिया चेक । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १३ गते पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तरवार्ता दिँदै कोरोना भाइरसकाे नियन्त्रणका लागि सरकारले गरेका काम कारबाही, विगत अढाइ वर्षमा सरकारका उपलब्धि…

भरतपुर अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

१५ भदौ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचारत एक पुरुषको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरूषको सोमबार बिहान ७ः२० बजे उपचारको…

कोरोना विश्व अपडेटः साढे २ करोडमा संक्रमण, १ करोड ६५ लाख बढी निको भए

१५ भदौ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार बिहानसम्म विश्वभर कम्तिमा २ करोड ५१ लाख ३३ हजार संक्रमित भएका छन् । त्यस्तै कम्तिमा ८ लाख ४५ हजार ७३ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १ करोड ६५ लाख ४५ हजार भन्दा बढी निको भएको…

एक संक्रमितले ३ हजार जनालाई कोरोना सार्न सक्छ : स्वास्थ्य मन्त्रालय

१४ भदौ, काठमाडौँ । सरकारले १ जना कोरोना संक्रमितले ३ हजार जना सम्मलाई भाइरस सार्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुरा बताएका हुन्…

सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.४४०० तोक्यो

१४ भदौ काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.४ हजार ४ सय तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले यसअघि पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेको थियो ।…

आइतबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२१ पुग्यो

१४ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट आइतबार १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…

उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा यसअघिका…