Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि

१ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना पुष्टि

३२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भए यता उपत्यकामा एकै दिन पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भएका हुन् । उपत्यकाको काठमाडौँ जिल्लामा…

आइतबार ६४१ कोरोना संक्रमित थपिए, १३४ निको भए

३२ साउन, काठमाडौं । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

३१ साउन, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०२ पुगेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका…

शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण

३१ साउन, काठमाडाैं । शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।उपत्यकाको काठमाडौँ जिल्लामा ८०, ललितपुरमा र भक्तपुरमा ९/९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै…

शनिबार थप ४ सय ६४ जनामा काेराेना पुष्टि, संक्रमित संख्या २६ हजार नाघ्याे

३१ साउन, काठमाडौं । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा…

काठमाडौँ उपत्यकामा शुक्रबार ११९ कोरोना संक्रमित थपिए

३० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

शुक्रबार ५९४ कोरोना संक्रमित थपिए, कुल संक्रमित २५ हजार ५५१

३० साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । अब नेपालमा ८ हजार…

काठमाडौँ उपत्यकाभित्र बिहीबार थप १२७ जनामा कोरोना संक्रमण

२९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार १२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ९५ पुग्यो

२९ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…