Browsing Category
Banner 1
बिहीबार ५२५ कोरोना संक्रमित थपिए, १०९ निको भए
२९ साउन, काठमाडौं । नेपालमा बिहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । अब नेपालमा ८ हजार…
काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण
२८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना गरी १३८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
बुधबार थप ८ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ९१ पुग्यो
२८ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता…
बुधबार ४८४ कोरोना संक्रमित थपिए, ६४ निको भए
२८ साउन, काठमाडौं । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । अब नेपालमा ७ हजार…
मंगलबार थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ८३ पुग्यो
२७ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८३ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका…
काठमाडौँ उपत्यकामा मंगलबार १५० कोरोना संक्रमित थपिए
२७ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना गरी १५० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
मंगलबार ६३८ कोरोना संक्रमित थपिए, १७१ निको भए
२७ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । अब नेपालमा ७ हजार…
थप ४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ७९ पुग्यो
२६ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७९ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता…
काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमण
२६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ३६, ललितपुर र भक्तपुरमा ४/४ जना गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
सोमबार ३३८ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २३ हजार ३१० पुग्यो
२६ साउन, काठमाडौं । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । अब नेपालमा ६ हजार…