Browsing Category
Banner 1
कोभिड–१९ बाट थप २ को मृत्यु, मृतक संख्या ७५ पुग्यो
२५ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…
काठमाडौँ उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण
२५ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ९० र ललितपुरमा २ जना गरी ९२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार…
आइतबार ३८० कोरोना संक्रमित थपिए, संक्रमित संख्या २२ हजार ९७२ पुग्यो
२५ साउन, काठमाडौं । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । अब नेपालमा ६ हजार…
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
२४ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…
काठमाडौँ उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिए
२४ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा हिँजो शुक्रबार १०६ जनामा कोरोना संक्रमण पाइएको थियो ।
उपत्यकाको काठमाडौँ जिल्लामा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ जना गरी ६२ जनामा कोरोना…
शनिबार ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए
२४ साउन, काठमाडौं । नेपालमा शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । अब नेपालमा ६ हजार…
काठमाडौँ उपत्यकामा शुक्रबार एकैदिन १०६ कोरोना संक्रमित थपिए
२३ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै तीब्र गतिमा फैलिइरहेको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी १०६ जनामा…
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७० पुग्यो
२३ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…
शुक्रबार ४६४ कोरोना संक्रमित थपिए, ४२५ निको भए
२३ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अब नेपालमा ६ हजार…
काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना कोरोना संक्रमित थपिए
२२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी ८७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…