Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

नेपालमा कोभिड–१९ का कारण ६५ जनाको ज्यान गयो

२२ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…

बिहीबार ३६० कोरोना संक्रमित थपिए

२२ साउन, काठमाडौं । नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । यो कुल…

काठमाडौँ उपत्यका भित्र बुधबार पनि ६२ जनामा कोरोना संक्रमण

२१ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार पनि ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि उपत्यकामा मंगलबार पनि ६२ जना नै संक्रमित थपिएका थिए । उपत्यकाको काठमाडौँ जिल्लामा ५७ र ललितपुरमा ५ जना गरी ६२ जनामा कोरोना भाइरसको…

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६० पुग्यो

२१ साउन, काठमाडौं । पर्साका थप २ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साको पोखरिया…

बुधबार ३८१ कोरोना संक्रमित थपिए, १३० निको भए

२१ साउन, काठमाडौं । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । अब नेपालमा ६…

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५८ पुग्यो

२० साउन, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ जिल्ला विराटनगर…

काठमाडौँ उपत्यकामा मंगलबार ६२ संक्रमित थपिए

२० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार मुलुकभरी थपिएका २५९ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ६२ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा ४८, ललितपुरमा १ र भक्तपुरमा…

मंगलबार २५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २१ हजार नाघ्यो

२० साउन, काठमाडौं । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । अब नेपालमा ५ हजार ९२५…

काठमाडौँ उपत्यकामा सोमबार ५१ संक्रमित थपिए

१९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार मुलुकभरी थपिएका ४१६ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ५१ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५…

सोमबार थप ४ सय १८ जनामा कोरोना संक्रमण

१९ साउन, काठमाडौं । नेपालमा सोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । अब नेपालमा ५…