Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

जनकपुरमा आजदेखि एक साता निषेधाज्ञा

१९ साउन, रासस । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा…

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५७ पुग्यो

१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला…

काठमाडौँ उपत्यकामा ६१६ जनामा कोरोना संक्रमण, आइतबार ३१ संक्रमित थपिए

१८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित ६१६ जना पुगेका छन् । काठमाडौँमा ४५०, ललितपुरमा १०५ र भक्तपुरमा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।…

१२ बर्ष मुनी र ६० बर्ष माथीकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

१८ साउन, काठमाडौं । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले १२ बर्ष मुनी र ६० बर्ष माथीका नागरिकहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । मन्त्रालयले १२ बर्ष मुनी र ६० बर्ष माथीका…

आइतबार थप २४६ जनामा कोरोना संक्रमण

१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । अब नेपालमा ५ हजार…

शनिबार थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार नाघ्यो

१७ साउन, काठमाडौं । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । अब नेपालमा ५ हजार…

शुक्रबार २२४ कोरोना संक्रमित थपिए, १५१ निको भए

१६ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । अब नेपालमा ५…

बिहीबार २७४ कोरोना संक्रमित थपिए, २२७ निको भए

१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । अब नेपालमा ५ हजार…

बुधबार २१० कोरोना संक्रमित थपिए, १४६ निको भए

१४ साउन, काठमाडौं । नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । अब नेपालमा ५ हजार…

मंगलबार थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो

१३ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । अब नेपालमा ५ हजार…