Browsing Category
Banner 1
नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४८ पुग्यो
१२ साउन, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगञ्ज…
सोमबार थप १३९ जनामा कोरोना संक्रमण, ६२६ निको भए
१२ साउन, काठमाडौं । नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ४ हजार…
तेजाव आक्रमणमा परेकी युवतीलाई स्वास्थ्यमन्त्री ढकालले भने ‘उपचारमा सरकारले सहयोग गर्छ’
११ साउन, रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ ।
मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो…
आइतबार १३० कोरोना संक्रमित थपिए, ७५ निको भए
११ साउन, काठमाडौं । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
चितवनमा विद्यालयका क्वारेन्टिन खाली गरिँदै
१० साउन, रासस । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो
१० साउन, काठमाडौं । नेपालमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला…
शनिबार १०९ कोरोना संक्रमित थपिए, १०६ निको भए
१० साउन, काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
शुक्रबार १३३ कोरोना संक्रमित थपिए, १०७ निको भए
९ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
काठमाडौँ उपत्यकामा बिहीबार ९ कोरोना संक्रमित भेटिए
०८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार मुलुकभरी थपिएका १४७ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ५, ललितपुरमा २ र भक्तपुरमा २…
बिहीबार १४७ कोरोना संक्रमित थपिए, १५६ निको भए
८ साउन, काठमाडौं । नेपालमा बिहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…