Browsing Category
Banner 1
चितवनमा विद्यालयका क्वारेन्टिन खाली गरिँदै
१० साउन, रासस । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो
१० साउन, काठमाडौं । नेपालमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला…
शनिबार १०९ कोरोना संक्रमित थपिए, १०६ निको भए
१० साउन, काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
शुक्रबार १३३ कोरोना संक्रमित थपिए, १०७ निको भए
९ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
काठमाडौँ उपत्यकामा बिहीबार ९ कोरोना संक्रमित भेटिए
०८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार मुलुकभरी थपिएका १४७ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ५, ललितपुरमा २ र भक्तपुरमा २…
बिहीबार १४७ कोरोना संक्रमित थपिए, १५६ निको भए
८ साउन, काठमाडौं । नेपालमा बिहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
बुधबार १०० कोरोना संक्रमित थपिए, २०७ निको भए
७ साउन, काठमाडौं । नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ३७०…
होम क्वारेन्टिनको मापदण्ड जारी
७ साउन, काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि होम क्वारेन्टिन सम्बन्धी मापदण्ड जारी गरेको छ ।
कोभिड–१९ प्रभावित देशहरुबाट फर्किने नागरिकहरुलाई लक्षित गरी सरकारले १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न ९ बुँदे मापदण्ड…
मंगलबार मध्यरातबाट लकडाउन हट्दै
६ साउन, काठमाडौँ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन गत चैत ११ गते बाट जारी राखेको लकडाउन हटाएको छ । यद्यपी सरकारले महामारीलाई मध्यनजर गरी केही प्रतिबन्धहरु भने कायमै राखेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।…
नेपालमा ६९.३४ प्रतिशत कोरोना संक्रमित निको भए
६ साउन, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६९.३४ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा मंगलबारसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा…