Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

बुधबार पनि ११६ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १७ हजार १७७ पुग्यो

३१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि मंगलबार पनि ११६ जना नै कोरोना संक्रमित थपिएका थिए । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका…

फेसबुक मेसेन्जर, ह्वाट्सएपमा कोभिड-१९ को औषधिबारे सूचना भ्रामक

साउथ एसिया चेक । केही दिनदेखि फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतको पोन्डिचरी विश्वविद्यालयका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश…

६०.५३ प्रतिशत कोरोना संक्रमित निको भए

३० असार, काठमाडौं । प्राणघातक कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६०.५३ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा मंगलबारसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा बितेको ४ महिनामा…

मंगलबार ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६१ पुग्यो

३० असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६…

एकैदिन १७०५ जना कोरोना संक्रमित निको भए

२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १ हजार ७०५ जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । सोमबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १ हजार…

सोमबार ५ हजार ८५६ जनामा परीक्षण गर्दा १४४ मा कोरोना संक्रमण

२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ५ हजार ८५६ जनामा गरिएको पिसिआर परीक्षणमा १४४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य…

विश्वभर १ करोड २७ लाख बढीमा कोरोना संक्रमण, ५ लाख ६५ हजार बढीको मृत्यु

२८ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबारसम्म विश्वभर ५ लाख ६५ हजार ७१९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड २७ लाख ४१ हजार २८७ पुगेको छ । संक्रमितमध्ये ७० लाख २३ हजार २६० जना निको भएको…

आइतबार ८२ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ८०१

२८ असार, काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार १७४ कोरोनाको…

अवैध मृगौला प्रत्यारोपणमा संलग्नता अभियोगमा चितवनबाट चार चिकित्सक पक्राऊ

२७ असार, काठमाडौं । अवैध मृगौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चार जना चिकित्सक पक्राउ परेका छन् । मेडिकल कलेज भरतपुर चितवनबाट प्रहरीले ४ चिकित्सकलाई पक्राऊ गरेको हो । प्रहरीले चिकित्सक सँगै जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र…

७० कोरोना संक्रमित थपिँदा काठमाडौँमा ३, अन्य कुन जिल्लामा कति ?

२७ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका ७० कोरोना संक्रमितमध्ये काठमाडौँमा ३ जना रहेका छन् । पछिल्ला दिनहरुमा देशभरी नयाँ कोरोना संक्रमितको ग्राफ ओरालो लागेको…