Browsing Category
Banner 1
थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो
२७ असार, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबारको नियमित कोरोना अपडेटमा थप ३ जना संक्रमितको मृत्यु भएको बताएका हुन् ।…
शनिबार थप ७० जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १६ हजार ७१९
२७ असार, काठमाडौं । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार २३९ कोरोनाको…
टेकु अस्पतालमा एचआइभीको औषधि नियमित
रासस । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट…
शुल्क तिरेर सातै प्रदेशबाट कोरोना परीक्षण गर्न पाइने
रासस । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको…
काठमाडौँ उपत्यकामा शुक्रबार ४२ कोरोना संक्रमित थपिए
२६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार मुलुकभरी थपिएका ११८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४२ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा २८, ललितपुरमा १३ र…
शुक्रबार ११८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ हजार ६४९ पुग्यो
२६ असार, काठमाडौं । नेपालमा शुक्रबार ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल नेपालमा एक्टिभ…
जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय
२५ असार, काठमाडौँ । सरकारले भोली देखि लागु हुने गरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । काठमाडौँ उपत्यकाभित्र भने तीन ओटै जिल्लामा आवतजावत गर्न पाइनेछ ।
सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं…
बिहीबार १०८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ हजार ५३१ पुग्यो
२५ असार, काठमाडौं । नेपालमा बिहीबार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्ला अन्य दिनहरुको तुलनामा बिहीबार केही कम मानिसहरुमा कोरोना संक्रमण भएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य…
काठमाडौँ उपत्यकामा बुधबार थपिए २३ कोरोना संक्रमित
२४ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २५५ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २३ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा १६, ललितपुरमा ७ जना गरी…
बुधबार २५५ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ४२३ पुग्यो
२४ असार, काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ६९६ जनाको…