Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

स्वास्थ्य मन्त्रालयको तयारीः सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

रासस, ८ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र…

पिसिआर टेष्ट नगराएको भन्दै जिल्ला अदालत काठमाडौँले फिर्ता पठायो अभियुक्त

८ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कोरोना भाइरसको पिसिआर परीक्षण नगरी अदालतमा उपश्थित गराएको भन्दै एक अभियुक्तलाई फिर्ता पठाएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले कोरोेना परीक्षण रिपोर्ट अनिवार्य गर्न आदेश दिएको हो…

रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलियो, सोमबार थपिए ५३५ संक्रमित

८ असार, काठमाडौं । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सोमबारसम्ममा नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालका ७७ जिल्लामध्ये अब रसुवा एउटा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको…

आइतबार थपिए ४२१ जना कोरोना संक्रमित, एकको मृत्यु, १९४ जना डिस्चार्ज

७ असार, काठमाडौं । नेपालमा आइतबार थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ९ हजार २६ पुगेको छ । जसमध्ये ८२० जना महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । स्वास्थ्य…

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीका दाबी : भ्रम र यथार्थ

साउथ एसिया चेक । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथि सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले असार ४ गते कोरोना नियन्त्रण, अमेरिकी सहयोग, बजेट विनियोजन लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए । कोरोना…

शनिबार थपिए ३३१ जना कोरोना संक्रमित, १७६ जना डिस्चार्ज

६ असार, काठमाडौं । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमध्ये ७५६ जना महिला र ७ हजार ८४९ जना पुरुष रहेका छन् । स्वास्थ्य…

शुक्रबार थपिए ४२६ जना कोरोना संक्रमित, २१६ जना डिस्चार्ज

५ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…

सबै स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा हट्यो त्रास

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाबाट संकलन गरिएको ८२५ वटा स्वाव कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि यहाँका स्थानियमा रहेको त्रास हटेको छ । जिल्लाको एउटै गाउँपालिकाबाट कोरोना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान…

बिहीबार थपिए ६७१ जना कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्यो

४ असार, काठमाडौं । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४…

अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका दुवैमा कोरोना सङ्क्रमण पुष्टि

४ असार, सुर्खेत । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् । भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा…