Browsing Category
Banner 1
एडिबीले नेपाललाइ दियो ३ करोड बराबरका स्वास्थ्य सुरक्षा सामाग्री
४ असार, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले ३ करोड नेपाली रुपैंया बराबरका स्वास्थ्य सुरक्षा सामाग्री नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाइ सुरक्षित राख्नका लागि…
गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङ्मा पहिलो पटक संक्रमित फेला
४ असार, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहन मात्रै थप ४२ जनामा कोभिड १९ संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना…
बुधबार थप ५८६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु, संक्रमित संख्या ७ हजार १ सय ७७ पुग्यो
३ असार, काठमाडौं । नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…
कोहलपुरमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि
३ असार । सोमबार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टी भएको छ ।
गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाकी ४६ वर्षीया महिलामा मृत्युपछि कोरोनाको…
जटिल अवस्थाका कोरोना संक्रमितको उपचारमा ‘डेक्जामिथासोन’ प्रभावकारी हुने पुष्टि
एपी। कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर अवस्थामा रहेका विरामीको अवस्था सुधार्नको लागि डेक्जामिथेसोन स्टोरोइड उपयोगी हुने प्रमाणित भएको छ ।
बेलायती विज्ञहरूका अनुसार ‘डेक्जामिथासोन’ स्टेरोइडको थोरै मात्रा कोरोनाभाइरस बिरामीको उपचारमा…
दक्षिण कोरियाले नेपाललाइ दियो ५० हजार थान पीसीआर किट
३ असार, काठमाडौ । दक्षिण कोरियाले नेपाललाइ ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई…
नेपालमा ६ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण, मंगलबार ३८० संक्रमित थपिए
२ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
संक्रमित मध्ये महिला ४७९ जना र पुरुष ६ हजार ९२ जना रहेका छन् ।…
गण्डकीमा मंगलबार थपिए १८ कोरोना संक्रमित, कुल संख्या २२३ पुग्यो
२ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गरि गोरखाका १० स्याङ्जाका ४ नवलपरासीका २ कास्की र बाग्लुङ्का एक एक जनामा कोरोना संक्रमण…
क्वारेन्टिन कथाः कतै बिजोग कतै रहरलाग्दो
२ असार, काठमाडौं । समुदायस्तरमा कोरोना महामारी फैलन नदिनको लागि विभिन्न स्थानिय तहले पालिकामा रहेका विद्यालयलाइ क्वारेन्टिन स्थलका रुपमा परिणत गरेर बाहिरबाट आउने हरेक मानिसलाइ राख्ने गरेका छन् । कतै यी क्वारेन्टिनको बसाइ निकै रहर लाग्दो छ त…
सोमबार थपिए ४५१ कोरोना संक्रमित, कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुग्यो
१ असार, काठमाडौं । नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…