Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

चीनमा फेरी देखियो कोरोना भाइरसको संक्रमण, सुरु भयो लकडाउन

१ असार । चीनमा ५० दिनको अन्तराल पछि पुनः कोरोना भाइरस संक्रमण देखिएको छ । राजधानी बेइजिङमा रहेको एक होलसेल बजारमा एकैपटक ४५ जनामा संक्रमण देखिएपछि त्यहाँ फेरी लकडाउन सुरु गरिएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको…

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो

रासस, लहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र…

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

रासस,  काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि…

मापदण्ड पुरा गरी निजी ल्यावले पनि कोरोना परिक्षण गर्न पाउने

३२ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरुलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने…

कोरोनाबाट थप एकको मृत्यु, संक्रमित संख्या ५७६० पुग्यो

३२ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा गुल्मीका ३६ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोभिड १९को संक्रमणबाट मृत्यु हुने संख्या…

शनिबार थपिए २७३ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे

३१ जेठ, काठमाडौं । नेपालमा शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…

वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे

रासस, हेटौँडा, जेठ ३१ गते ।  वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । वाग्मती प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण…

शुक्रबार एकै दिन थपिए ४४८ कोरोना संक्रमित, कुल संख्या ५ हजार नाघ्यो

३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने…

प्रधानमन्त्री ओलीका तीन दाबी: भ्रम र यथार्थ

साउथ एसिया चेक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते प्रतिनिधिसभामा आफ्ना भनाइ राखेका थिए । त्यस क्रममा झण्डै १ घन्टा उनले…

कोरोना संक्रमित निको हुनेको संख्या बढेसंगै बाँकेमा बढ्यो उत्साह

३० जेठ, बाँके । कोरोनाका कारण एकजनाले ज्यान गुमाउनु परेको बाँकेमा अहिलेसम्म २८२ जनामा संक्रमण देखिइसकेको छ तर पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा उल्लेख्य सुधार आउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार…