Browsing Category
Banner 1
कोरोनाबाट थप एकको मृत्यु, संक्रमित संख्या ५७६० पुग्यो
३२ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा गुल्मीका ३६ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कोभिड १९को संक्रमणबाट मृत्यु हुने संख्या…
शनिबार थपिए २७३ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे
३१ जेठ, काठमाडौं । नेपालमा शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…
वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे
रासस, हेटौँडा, जेठ ३१ गते । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।
वाग्मती प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण…
शुक्रबार एकै दिन थपिए ४४८ कोरोना संक्रमित, कुल संख्या ५ हजार नाघ्यो
३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने…
प्रधानमन्त्री ओलीका तीन दाबी: भ्रम र यथार्थ
साउथ एसिया चेक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते प्रतिनिधिसभामा आफ्ना भनाइ राखेका थिए । त्यस क्रममा झण्डै १ घन्टा उनले…
कोरोना संक्रमित निको हुनेको संख्या बढेसंगै बाँकेमा बढ्यो उत्साह
३० जेठ, बाँके । कोरोनाका कारण एकजनाले ज्यान गुमाउनु परेको बाँकेमा अहिलेसम्म २८२ जनामा संक्रमण देखिइसकेको छ तर पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा उल्लेख्य सुधार आउन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार…
गण्डकीमा शुक्रवार बिहान थप ३७ मा कोरोना संक्रमण पुष्टि
३० जेठ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरि नयाँ संक्रमण फेला परेको जानकारी दिएको हो ।
नयाँ संक्रमण पुष्टिभएसंगै गण्डकी प्रदेशमा संक्रमणको संख्या १…
प्रदेश नं २ मा १ हजार ६०२ जना कोरोना सङ्क्रमित
रासस जनकपुरधाम, जेठ ३० गते । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार १ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो ।
यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र…
बिहीबार थपिए २५० कोरोना संक्रमित, कुल संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्यो
२९ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…
इरानमा औसत पाँच जनामध्ये एक जना कोरोना संक्रमित
२८ जेठ । इरानमा गत फेब्रुअरीदेखि सुरु भएको कोरोना सक्रमण अहिलेसम्म त्यहाँको जनसंख्याको औसत पाँच जनामध्ये एकमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका सदस्य एहसान मोस्तफावीले इरानमा…