Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झारफुक

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको एक क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झाँक्री बोलाएर झारफुक गरिएको छ । क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले रातीको समयमा भूतले तर्साउने गरेको भन्दै झारफुक गराइएको हो ।…

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा …

रासस । सुर्खेतः बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो…

बुधबार थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार ३ सय ६४ पुग्यो

२८ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४…

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

रासस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका…

कोरोना संक्रमण रोक्न लकडाउन निकै उपयुक्त भएको बेलायती अध्ययनको निष्कर्ष

२७ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि यूरोपेली मुलुकले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाखकाे ज्यान जोगिएको एक बेलायती अध्ययनले देखाएको छ । बेलायतको इम्पेरियल कलेज लण्डनले यूरोपका कोरोना प्रभावित ११ वटा मुलुकमा…

मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण, एकको मृत्यु, संक्रमितको संख्या ४ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । नेपालमा मंगलबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…

विश्वभर कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दैछः डब्ल्युएच्ओ

रोयटर्स । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले दैनिक रुपमा नयाँ रेकर्ड बनाउँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मध्य अमेरिकामा पिक सुरु पनि नभएको अवस्थामा कोभिड १९ को संक्रमणले विकराल रुप लिदैं गइरहेको चेतावनी…

स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड तोकियो

२७ जेठ, काठमाडौं । नेपाल सरकारले कोरोना महामारी सुरु भएको ३ महिना पछि बल्ल स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड तयार पारेको हो । नेपाल गुणस्तर परिषदको…

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

२७ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएका एक कोरोना संक्रमितको मंगलवार बिहान मृत्यु भएको छ । भरतपुरकै नारायणी सामुदायिक अस्पतालबाट सोमबार राती भरतपुर अस्पतालमा सारिएका ६८ वर्षिया कोरोना संक्रमितको मंगलवार बिहान…

गण्डकी प्रदेशमा थप २४ कोरोना संक्रमित भेटिए, कुल १४४ मा संक्रमण

२७ जेठ, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान मात्रै थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गर्दै थप २४ जनामा संक्रमण देखिएको र योसंगै संक्रमितको संख्या १४४ पुगेको…