Browsing Category
Banner 1
कोरोना महामारीबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए
काठमाडौं । विश्वव्यापी महामारीको सामना गरिरहेको समयमा नेपाल सरकारले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरेको छ ।
मन्त्रालयले अब नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्र्वर गौतमलाइ दिएको छ । नयाँ प्रवक्तालाइ समन्वय महाशाखा…
स्वास्थ्य क्षेत्रमा बजेट र नेपालकाे आयकर बारे अर्थमन्त्रीका दाबी गलत: साउथ एसिया चेक
अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते आर्थिक वर्ष २०७७/७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरे । कोरोना भाइरसबाट सिर्जित महामारीका कारण चालु आर्थिक वर्षका लागि भन्दा ३.८ प्रतिशत कम रकम विनियोजन गरिएको…
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग घोषणा
रासस । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ ।
बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र…
कोरोनाका कारण विश्वभर ४ लाख बढीको मृत्यु, झण्डै ७० लाखमा संक्रमण
काठमाडौं । महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको छ । वल्ड कोरोना मिटर्सका अनुसार आइतबार बिहानसम्ममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६७ पुगेको छ ।…
विश्वकै तेस्रो ठुलो सुकुम्बासी बस्तीले कसरी गरिरहेको छ कोरोनाको सामना ?
एपी । यहाँ केही कुरा पनि लुकेको हुँदैन, नशामा मात्तिएको पतिले कतिबेला आफ्नी पत्नीलाइ कुट्छ, कति बेला बच्चाहरुले गाली खाएका छन् र कुन घरमा टिभी हेरिरहेका छन् । भारतको सबैभन्दा ठुलो सुकुम्बासी बस्ती- धारावीको विशेषता भनेकै यही हो, यहाँ केही…
कोरोना संक्रमणबाट नेपालमा थप २ को मृत्यु
२४ जेठ, काठमाडौं । नेपालमा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डोल्पा जिल्लाको जगदुल्ला…
शनिबार थपिए ३२३ जना कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ३२३५ पुग्यो
२४ जेठ, काठमाडौं । नेपालमा शनिबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४…
कोरोना संक्रमणबाट सुर्खेतका २८ बर्षीय युवाकोे मृत्यु, नेपालभर ११ जनाको ज्यान गयो
२३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एघारौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार सुर्खेत पञ्चपुरीका २८ बर्षीय पुरुषको कोरोना…
शुक्रबार थपिए २७८ जना कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या २९१२ पुग्यो
२३ जेठ, काठमाडौं । नेपालमा शुक्रबार नयाँ २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…
नेपालमा बनेको कोरोना खोपबारे डब्ल्युएच्ओको चासो
रासस हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले…