Browsing Category
Banner 1
कोरोनाबाट पाल्पाका ४५ बर्षीय पुरुषको मृत्यु, नेपालभर १० जनाको ज्यान गयो
२२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दशौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ बर्षीय…
बिहीबार एकैदिन थपिए ३३४ कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या २६३४ पुग्यो
२२ जेठ, काठमाडौं । नेपालमा बिहीबार अपरान्हसम्म नयाँ ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो…
कोरोना भाइरस महामारीः दोष डब्ल्युएच्ओको कि चीनको ?
यही वर्षको जनवरी महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका लागि चीनले निकै प्रशंसनीय कार्य गरेको भन्ने दाबी गरिरह्यो । विश्व स्वास्थ्य संगठनले चीन सरकारलाइ भाइरसको अनुवंशिक विवरण तत्कालै दिएको र यसको अनुसन्धानका लागि…
बुधबार थप २०१ जनामा कोरोना संक्रमण, एकको मृत्यु, संक्रमित संख्या २३०० पुग्यो
२१ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ३ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर…
कोरोना भाइरस : लकडाउन खुलाउनु कत्तिको खतरनाक ?
विश्वमा लकडाउन अहिले विस्तारै खुकुलो बनाइदैछ ।
बेलायतमा अहिले मानिसहरु एकअर्कालाइ भेट्न पाइरहेका छन् भने त्यहाँ विद्यालय पनि खुलिसकेका छन् त्यस्तै कार सोरुम र बजारहरु पनि व्यवसायमा फर्किइसकेका छन् ।
तर केही विज्ञहरु जसले सरकारलाइ पनि…
४ स्वास्थ्यकर्मी सहित एकैदिन थपिए २८८ कोरोना संक्रमित, नेपालमा संक्रमित २ हजार नाघे
२० जेठ, काठमाडौं । नेपालमा एकैदिन २८८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ देखिएका कोरोना संक्रमितमा काठमाडौ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मी पनि रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक…
एकै दिन थपिए २२६ संक्रमित
१७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २२६ नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २२६ संक्रमित थपिएसँगै नेपालकमा संक्रमितको संख्या १७९३ पुगेको…
कोरोनाबाट बाजुराकी २ बर्षीया बालिका र दैलेखका ३५ बर्षीय पुरुषको मृत्यु भएको पुष्टि
१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सातौं र आठौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ ।
आइतबार बिहान २ः३० बजे मृत्यु भएकी बाजुराकी २ बर्षीया बालिकामा कोरोना पोजिटिभ देखिएको छ । उनको…
आइतबार थप १६६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु, कुल संक्रमित १५६७
१८ जेठ, काठमाडौं । नेपालमा आइतबार नयाँ १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म…
बढ्दो कोरोना संक्रमणबीच किन खुल्दैछ भारत ?
भारतका स्थल र हवाइ मार्गमा चाप बढ्न थालेको १० दिन भइसक्यो । भारत सरकारले २ महिनादेखि जारी लकडाउन क्रमिक रुपमा खुलाउँदै लगेपछि अहिले भारतीय हवाइ र स्थल मार्गमा चाप बढेको छ ।
योसंगै विभिन्न व्यवसाय र कार्यस्थल पनि क्रमश खुल्दै गएका छन्,…