Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

जेठ ३२ गते सम्म लकडाउन थपियो, हवाई उडान असार १६ सम्म बन्द

जेठ १७, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई लम्ब्याएर जेठ ३२ गते सम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको म्याद जेठ २० गते सम्मका लागि थियो ।…

नेपालमा पछिल्लो २४ घण्टामा १८९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १४०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले १ सय ८९ संक्रमण…

अमेरिकी राष्ट्रपतिद्धारा विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेदको घोषणा, चीनको इशारामा चलेको आरोप

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चिनियाँ इशारामा चलेको र अहिलेको कोरोनाको महामारी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । “विश्व स्वास्थ्य संगठन अहिले चीनको…

नेपालमा कोरोनाबाट छैठौं मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

१६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ । जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीका एक युवकको मृत्यु भएको थियो । अर्घाखाँचीको भूमिकास्थान…

शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२१२ पुग्यो

१६ जेठ, काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्ममा थप १७० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । डा.देवकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २८० ओटा नमुनाको…

कोरोना कहरबीच आयो बजेट, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

१५ जेठ, काठमाडौं । स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकता दिदैं अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । कोरोना कहरबीच ल्याइएको बिहीवार अपरान्ह सार्वजनिक गरिएको बजेटमा यो पटक ९०.६९ अर्ब…

दोलखा, सोलुखुम्बु, बझाङ र दार्चुलामा पनि फैलियो कारोना, ५१ जिल्लामा संक्रमण

१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप ४ ओटा जिल्लाहरुमा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार दोलखा, सोलुखुम्बु, बझाङ र दार्चुला जिल्लामा पनि संक्रमित भेटिएको हो । यो सँगै नेपालका ७७ जिल्लाहरु…

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०४२ पुग्यो

१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार नयाँ १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १०४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर १५६…

ललितपुरमा एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

१५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । ललितपुर महानगरपालिका–२२ बुङ्मतीका ५६ बर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता…

पछिल्लो २४ घण्टामा थपिए ११४ कोरोना संक्रमित, संक्रमित संख्या ८८६ पुग्योे

१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८८६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ११४ जनामा संक्रमण…