Browsing Category
Banner 1
गुल्मीमा गाउँपालिका प्रमुखलाई पनि कोरोना संक्रमण
१३ जेठ, काठमाडौं । गुल्मीमा गाउँपालिकाको अध्यक्षलाई पनि कोरोना संक्रमण भएको छ । गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
पोखरेलका अनुसार छिमेकी गाउँपालिकामा…
मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७७२ पुग्यो
१३ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र मंगलबार अपरान्ह सम्ममा थप ९० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला…
नेपालमा पहिलो पटक कोरोना संक्रमितको सफल शल्यक्रिया
१२ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सफल शल्यक्रिया गरिएको छ ।
पाटन अस्पतालले सोमबार सर्लाही जमुनियाका ३५ बर्षीय पुरुष कोरोना संक्रमितको खुट्टाको नलीको शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा.विष्णु…
वीरगञ्जको नारायणी अस्पतालबाट थप ४३ जना कोरोना संक्रमित एकैपटक डिस्चार्ज
१२, जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित उपचारपछि एकैपटक डिस्चार्ज भएका छन् ।
संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज…
निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीको पाँच टिप्स
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा निरोगी नेपाल निर्माणका लागि पाँच टिप्स सुझाएका छन् ।
कोरोना महामारीको यस विषम् परिस्थितिमा यस भाइरस विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस…
अछामका एक सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६८२ पुग्यो
१२ जेठ, काठमाडौं । नेपालमा सोमबार अपरान्ह सम्ममा थप ६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार अछाम मेल्लेख…
नेपालमा चौथो व्यक्तिको कोरोनाबाट मत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि
१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा बारा कलैया–०७ का ७० बर्षीय वृद्धको मृत्यु भएको…
वीरगञ्जमा मत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, २ गते पठाइएको स्वाबको १२ गते रिपोर्ट
१२, जेठ । वीरगञ्जमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गरिएका उनको मृत्यु पश्चात अन्त्यष्टि पनि गरिसकिएको छ ।
बाराका ७० बर्षीय वृद्धलाई गत जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल…
काठमाडौं सहितका ९ जिल्लामा थपिए एकैपटक ७२ कोरोना संक्रमित, संक्रमित संख्या ६७५ पुग्यो
१२ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप ७२ जनाको ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं सहितका ९ जिल्लाका ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै…
४ महिने शिशुसहित नारायणी अस्पतालबाट थप १८ जना कोरोना संक्रमित डिस्चार्ज
१२, जेठ । नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत एकै परिवारका १८ जना आइतबार राती नै डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा ४ महिनाको शिशु देखि ६६ बर्षका वृद्धसम्म…