Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

सोमबार थपिए ४७६ कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १३ हजार २४८ पुग्यो

१५ असार, काठमाडौं । नेपालमा सोमबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमध्ये १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका…

आइतबार थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२ हजार ७७२ पुग्यो

१४ असार, काठमाडौं । नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमध्ये १ हजार ४७४ जना महिला र ११ हजार २९८ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका…

नेपालका सतहत्तर नै जिल्लामा फैलियो कोरोना, शनिबार थपिए ५५४ संक्रमित

१३ असार, काठमाडौं । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमध्ये १ हजार ३६९ जना महिला र १० हजार ९४० जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका…

शुक्रबार थपिए ५९३ कोरोना संक्रमित, ४८ डिस्चार्ज, संक्रमित संख्या ११ हजार ७५५ पुग्यो

१२ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमध्ये १ हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका…

दुई कोरोना संक्रमितको मृत्यु

११ असार, काठमाडौं । नेपालमा बिहीबारसम्म थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो पटक ललितपुरका ५० बर्षीय पुरुष र स्याङ्जाका ५५ बर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्जा…

बिहीबार थपिए ४३४ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ११ हजार नाघ्यो

११ असार, काठमाडौं । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष रहेका छन् । स्वास्थ्य…

बुधबार थपिए ६२९ कोरोना संक्रमित, संक्रमित संख्या १० हजार ७२८ पुग्यो

१० असार, काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४…

विश्वभर ४ लाख ७४ हजार बढी कोरोना संक्रमितको मृत्यु, झण्डै ९२ लाखमा संक्रमण

९ असार, रासस । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएच्ओ)ले जनाएको छ । कोरोना…

डब्लुएच्ओ प्रमुखको चेतावनीः महामारीलाई राजनीतिकरण नगर्नुस्

रासस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएच्ओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनुभएको छ । “विश्व नेताहरूले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ,” डब्लुएच्ओ प्रमुख टेड्रोस…

नेपालमा कोरोेना संक्रमितको संख्या १० हजार नाघ्यो, मंगलबार ५३८ संक्रमित थपिए

९ असार, काठमाडौं । मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । नेपालका ७६ जिल्ला (रसुवाबाहेक)मा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.…