Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

क्यान्सर, मधुमेह, इमर्जेन्सी तथा आइसियुका बिरामीको कोरोना परीक्षण गरिने

१९ असार, काठमाडौँ । अधिकाँश कोरोना संक्रमितको मृत्यु पश्चात कोरोना पुष्टि भएपछि सरकारले क्यान्सर, मधुमेहका रोगी, आकस्मिक कक्षमा आउने तथा आइसियुमा भर्ना भई उपचाररत बिरामीहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने भएको छ । सरकारले कोरोना…

कोभिड-१९ खोपको जारी परीक्षणबारे जान्नैपर्ने तथ्य

साउथ एसिया चेक । कोभिड-१९ विरुद्ध खोप एकमात्र अचुक अस्त्र हुनसक्ने भएकाले यस महामारीबाट पार पाउन खोपको विकासमा यतिखेर विश्वको ध्यान केन्द्रित छ । विभिन्न मुलुक र तिनका प्राज्ञिक अनुसन्धान संस्था अनि औषधि निर्माता कम्पनीले करिब १०० भन्दा बढी…

काठमाडौँका ८५ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु

१९ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काठमाडौँमा एक जना वृद्धको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ नयाँ बानेश्वरका ८५ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो । छाती दुख्ने र…

शुक्रबार एकैदिन थपिए ७४० कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १५ हजार २५९ पुग्यो

१९ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना…

रोटा भाइरसविरुद्धको खोप पनि ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश

१९ असार, काठमाडौँ । नेपाल सरकारले बालबालिकालाई दिइने रोटा भाइरस विरुद्दको नयाँ खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा पनि सुरु गरिने बताएका छन् । ‘यो…

बाजुराका १० कोरोना संक्रमित डिस्चार्ज

१९ असार । बाजुरा जिल्ला अस्पतालमा रहेको कोविड–१९ उपचार केन्द्र र बडिमालिका माविको आइसोलेसनबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्ला अस्पतालमा उपचारत बुढीगङ्गाकाका एक जना र बडिमालिकाको आइसोलेसनबाट नौ जना बुधबार डिस्चार्ज भएका…

बिहीबार थपिए ४७३ कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

१८ असार, काठमाडौं । नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको…

स्वास्थ्य परीक्षण गराइ बालुवाटार फर्किए प्रधानमन्त्री ओली

१७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बेलुकी बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्रमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । बेलुकी ५ बजेतिर अस्पताल पुगेका ओली एक घण्टा पनि नबित्दै बालुवाटार फर्किएका थिए । “स्वास्थ्य…

काठमाडौं उपत्यकामा १७ सहित देशभर ४८२ सङ्क्रमित थपिए

१७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा १७ सहित देशभर पछिल्लो घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ महिला र ३७५ पुरुषमा…

मंगलबार थपिए ३१६ कोरोना संक्रमित, संक्रमित संख्या १३ हजार ५६४ पुग्यो

१६ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमध्ये १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका…