Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

सोमबार १८० कोरोना संक्रमित थपिए, संक्रमित संख्या १५ हजार ९६४ पुग्यो

२२ असार, काठमाडौं । नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ४ हजार ७२१ जनाको…

भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा

२२ असार, काठमाडौं । छिमेकी मुुलुक भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि कोरोना अतिप्रभावित देशहरुको चौथो स्थानमा रहेको भारतले रसियालाई उछिनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा यो समाचार…

बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

२२ असार, काठमाडौं । सरकारले मुलुकभरी पाँच बर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम गरिरहेको छ । आज सोमबार खान छुटेका बालबालिकालाई भने भोलि मंगलबार पनि खुवाइने छ । सरकारले हरेक बर्ष पहिलो चरणमा कात्तिक २ र ३…

कोरोनाका कारण विदेशमा एक सातामा १३ नेपालीको मृत्यु

२२ असार, काठमाडौँ । कोरोना संक्रमणका कारण विदेशमा थप १३ नेपालीको पछिल्लो एक हप्तामा मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्याङ्कले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितले राखेको तथ्याङ्क अनुसार गत साता संयुक्त…

ढलको पानीमा देखिएको कोरोना भाइरसले संक्रमण गर्दैनः स्वास्थ्य मन्त्रालय

२१ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीबाट कोरोना नसर्ने भन्दै नागरिकहरुलाई नआत्तिन र नडराउन आव्हान गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले फोहोर पानी ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण…

आइतबार थप २९३ जनामा कोरोना संक्रमण

२१ असार, काठमाडौं । नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ४ हजार ७१० जनाको…

कोरोना भाइरस विश्वः १ करोड १२ लाख बढीमा संक्रमण, ५ लाख ३० हजार बढीको मृत्यु

२१ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ५ लाख ३० हजार ११० जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड १२ लाख ३९ हजार ३७८ पुगेको छ । संक्रमितमध्ये ६० लाख ४४ हजार ४१४ जना…

शनिबार थपिए २३२ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या १५ हजार ४९१ पुग्यो

२० असार, काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्य दिनहरुको तुलनामा शनिबार थपिएका संक्रमितहरुको संख्या कम हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

२० असार । शुक्रबार बेलुकी मात्रै कोरोना परिक्षणको रिपोर्टमा पोजिटिभ देखिएका गोरखाका एक ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । केही दिनदेखि गोरखा अस्पतालमा उपचार गरिररहेका पालुङ्टार नगरपालिका वडा नम्बर ७ का ती पुरुषको शनिवार बिहान…

पाकिस्तानी विदेशमन्त्रीलाई पनि कोरोना संक्रमण

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनदेखि ज्वरो आइरहेको महसुस भइ परिक्षण गराउँदा कोरोना संक्रमण देखिएको कुरैशीले ट्वीटरमा लेखेका छन् । ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो ।…